अहिले सम्मकै धेरै २०२० जनामा कोरोना पुष्टि
२ असोज, काठमाडौं । शुक्रबार नेपालमा एकै दिन कोरोना संक्रमितको संख्या २ हजार नाघेको छ । याे अहिले सम्मकै धेरै हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०२० जनामा काेराेना पुष्टि भएकाे हाे ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed